नेदर्ल्यान्ड्सको हेग राजनीतिमा नेपाली युवाको प्रवेश

नेदर्ल्यान्ड्स । नेदर्ल्यान्ड्सको ईतिहासमै पहिलो पटक नेपाली मुलका युवा हेगको राजनीतिमा प्रवेश गरेका छन। पोखरा लेक साइड घर भै बिगत केही बर्ष देखी स-परिवार हेगमा बसोबास गर्दै आएका सञ्जय श्रेष्ठले राजनतिक शास्त्र तथा अन्य बिषयमा विश्व कै चर्चित लाइडेन युनिवर्सिटी काउन्सिलको लागी यही मे महिनाको २५-२९ हुन गैरहेको निर्वाचनमा डेमोक्र्याटिक स्टुडेन्ट पार्टी हेगको तेस्रो पदका … Continue reading नेदर्ल्यान्ड्सको हेग राजनीतिमा नेपाली युवाको प्रवेश